वैदेशिक रोजगारमा जानेहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याइने सरकारको घोषणा

१५ जेष्ठ २०७९, आईतवार १८:४३

काठमाडौं । सरकारले वैदेशिक रो्जगारीमा गएका नेपालीहरुका लागि प्राथमिक शेयर (आइपीओमा कोटा छुट्याउने घोषणा गरेको छ ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट घोषणा गर्दै आइपीओ निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने बताएका हुन् ।

साथै मन्त्री शर्माले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुल्ला गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*