आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख कित्ता हकप्रद शेयर सूचीकृत

२३ जेष्ठ २०७९, सोमबार १४:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४० प्रतिशत दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपनि धितोपत्र दोस्रो बजारमा शेयधनीले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*