उपकार लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२३ जेष्ठ २०७९, सोमबार १५:०८

काठमाडौं । नेप्से १२।९२ अंकले घट्दा २०६५।७८ मा कायम भएको छ। उपकार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
त्यस्तै, बलेफी हाईड्रोपावर, नारायणी डेभपमेन्ट बैंक, मिथिला लघुवित्त, सिदार्थ इक्विटी फन्ड, एनएमबी ५०, यूनिलिभर पावर, सप्तकोशी डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त र सनराईज डिभे१चर ८० को शेयरमा सुधार देखिएको छ ।