नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालक प्रेम शर्मा पौडेलले दिए राजिनामा

२५ जेष्ठ २०७९, बुधबार १०:५३

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रेम शर्मा पौडेलले राजिनामा दिएका छन् ।

पौडेलले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*