पुँजिबजारको समस्या सामाधान गर्न चार सदस्यीय सुझाव समिति गठन

२५ जेष्ठ २०७९, बुधबार १२:४५

काठमाडौं । पुँजिबजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् । पुँजिबजारको समस्या समाधानको लागि अर्थमन्त्रलय सधै सकारात्मक रहेको उनले कार्यक्रममा बताएका छन् ।

शर्माका अनुसार समितिमा अर्थमन्त्रालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्षलगायत छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*