शेयर बजारमा हरीयाली छाँउदा दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२५ जेष्ठ २०७९, बुधबार १५:२४

काठमाडौं । शेयर बजारमा सुधार आँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सामुदायि लघुवित्त र उपकार लघुवित्त शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, बलेफी हाईड्रोपावर, कालिका लघुवित्त, तेह्रथुम पावर, उन्नती सहकार्य, सगरमाथा इन्स्योरेन्स, रुरु जलविधुत्, समिट लघुवित्त, स्वाभिमान लघुवित्तका लगान्ीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*