सात कम्पनीको शेयर मूल्य घट्यो

२५ जेष्ठ २०७९, बुधबार १५:२९

काठमाडौं । लगातार घटिरहेको शेयर बजार ६० अंकले उचालिदाँ आज सात कम्पनीको शेयर ओरालो लागेको छ। आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ४।११ प्रतिशतले घटेको हो ।

त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ को ,नबिल ब्यालेचड फण्ड , एनआईबिएल प्रगति फण्डको र हिमालयन बैंकको शेयर सर्वाधिक घटेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*