महिला लघुवित्तको सिइओमा कृष्ण प्रसाद न्यौपाने नियुक्त

२६ जेष्ठ २०७९, बिहीबार १०:४५

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले संस्थाको सिइओमा न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*