आँधिखोला लघुवित्तका संचालक श्याम बिक्रम खाँणद्धारा राजिनामा

२६ जेष्ठ २०७९, बिहीबार ११:०१

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक श्याम बिक्रम खाँणले राजिनामा दिएका छन् ।

उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*