एभरेष्ट बैंकको संचालकमा राकेश ग्रोबर नियुक्त

२६ जेष्ठ २०७९, बिहीबार ११:४१

काठमाडौ । एभरेष्ट बैंक लिमिटेडको संचालकमा राकेश ग्रोवर नियुक्त भएका छन् । एभरेष्ट बैंकको संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले ग्रोबरलाई संचालकमा मनोनित गरी पठाएको हो ।

यसअघि संचालक पदमा रहेका अनिल बंसलको स्थानमा नेशनल बैंकले ग्रोबरलाई मनोनित गरी पठाएकोमा एभरेष्ट बैंकको संचालकमा उनी रहने भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*