आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२६ जेष्ठ २०७९, बिहीबार १५:२९

काठमाडौं । हिजो ६० अंकले उचालिएको शेयर बजार आज २१।९३ अंकले घटेर २०५८।५१ मा कायम भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमेटर शेयर सबैभन्दा धेरै घटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमेटर शेयर ६।६१ अंकले घटेको छ ।

त्यस्तै, सिंगटी हाईड्रोपावर, समिट लघुवित्त, इमजिङ नेपाल, लुम्बिनी विकास बैंक, प्रगोसिभ फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, समलिङ पावर र किसान लघुवित्त शेयर सर्वाधिक घटेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*