नेप्सेमा थप ५२ लाख ७५ हजार कित्ता शेयर सूचीकृत

२७ जेष्ठ २०७९, शुक्रबार १३:४२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत गराएको हो ।

सो प्रतिशत दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि मात्रै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*