शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सुचिकृत

२७ जेष्ठ २०७९, शुक्रबार १४:५५

काठमाडौंं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले हितग्राहीको डिम्याट खातामा सेयर पठाउने काम सुरु गरि सकेको छ । लगानिकर्ताले सो हकप्रद सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

चैत १ गतेबाट चैत २१ गतेसम्म बिक्री भएको यस हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*