उपकार लघुवित्त र ग्रिन भेन्ञ्चरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२७ जेष्ठ २०७९, शुक्रबार १५:०९

काठमाडौं । साताको अन्तिम शेयर कारोबारको दिन नेप्से १४।६४ अंकले घट्दा २०४८।१६ को विन्दुमा कायम भएको छ। उपकार लघुवित्त र ग्रिन भेन्ञ्चरको आइपीओमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, बलेफी हाईड्रोपावर, लक्ष्मी लघुवित्त, सनराईन फस्र्ट म्युचुअल फण्ड, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर, किसान लघुवित्त, तेह्रथुम पावर र आँधिखोला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*