राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त

२९ जेष्ठ २०७९, आईतवार १६:०६

काठमाडौं । राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त भएका छन् । कम्पनीले आज नेृप्सेमा एक सूचना जारी गर्दै गर्दै संचालक नियुक्त भएको जानकारी दिएको हो ।

कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्न आयुषा श्रेष्ठलाइ फिर्ता बोलाएको र उक्त रिक्त संचालक पदमा रौनियारलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*