सोल्टी होटलको संचालक हेरफेर

२९ जेष्ठ २०७९, आईतवार १६:०८

काठमाडौं । सोल्टी होटलको संचालक हेरफेर गरिएको छ। कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत शेयरधनी नेपाल वायुसेवा निगमबाट मनोनित भई संचालक समितिमा प्रतिनिधित्व गर्न संचालक गणेश बहादुर चन्दको ठाउँमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पठाएको छ। नेप्सेिको सूचना अनुसार बैशाख २ गते देखि लागू हुने गरी मनोनयन गरी पठाएको थियो ।

सोही मिति देखि लागू हुने गरी जेठ २६ गते बसेको संचालक समितिको बैठकबाट सो अनुमोदन भएकाले अधिकारीलाई संचालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*