ग्लोबल आइएमई लघुवित्तको स्वतन्त्र संचालकमा पिताम्बर सापकोटा नियुक्त

३० जेष्ठ २०७९, सोमबार १०:४१

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक समितिमा पिताम्बर सापकोटा नियुक्त भएका छन् ।

कम्पनीको जेठ २७ गते बसेको संचालक समितको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा सापकोटलाई मनोनयन गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*