एनएमबि बैंकका विदेशी संचालक निको पिलको विकल्पमा प्रदीप राज पाण्डे चयन

३० जेष्ठ २०७९, सोमबार १२:१७

काठमाडौं । एनएमबि बैंक लिमिटेडको संचालकमा प्रदीप राज पाण्डे चयन भएका छन् । बैंकका संस्थापक शेयरधनी नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने निको पिलको सट्टामा पाण्डेलाई चयन गरेका हो ।

डिल्लीबजार ३० काठमाडौं निवासी पाण्डेले जेठ ३० गते कम्पनीको संचालक पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*