हाईड्रोपावरको शेयरमा उकालो यात्रा, आज कुन कम्पनीको शेयर कतिले बढ्यो ?

३० जेष्ठ २०७९, सोमबार १५:११

काठमाडौं । साताको पहिलो दिन नेप्से १५ अंकले घट्दा २०३२।३४ को विन्दुमा कायम भएको छ। आज बलेफी हाईड्रोपावर र ग्रिन भेन्ञ्चरका गानीकर्ताले सर्वाधिक कमाएका छन् । बलेफी हाईड्रोपावरका लगानीकर्ताले ९। ९९ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन भेन्ञ्चरका लगानीकर्ताले ९।९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, युनिलिभर नेपाल, आधिखोला लघुवित्त, तेह्रथुम पावर, युनाईटेड इर्दी मर्दी, हिमालयन पावर पार्टनर,सर्पोट माईक्रोफाइनान्स, दिव्यश्वरी हाईड्रोपावर र किसान लघुवित्तको लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*