शेयर बजार दोहोरो अंकले घट्दा आज यी कम्पनीका लगानीकर्ताले गुमाए

३० जेष्ठ २०७९, सोमबार १५:२१

काठमाडौं । साताको पहिलो दिन नेप्से १५ अंकले घट्दा २०३२।३४ को विन्दुमा कायम भएको छ। आज महिला लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ५।४० प्रतिशतले घटेको छ।

त्यस्तै, एनएमबी ५०, ओरियन्टल होटल, वुद्धभूमि हाईड्रोपावर, उपकार लघुवित्त, हिमालयन बैंक, लक्ष्मी लघुवित्त र लिवर्टी इनर्जी पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*