जाल्पा सामुदायिक लघुवित्तद्धारा दुई नयाँ संचालक चयन

३१ जेष्ठ २०७९, मंगलवार १३:२८

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना नयाँ संचालक निर्वाचित गरेको छ ।

कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक निर्विरोध निर्वाचि गरेको हो ।

निर्वाचित हुने संचालकमा गैडाकोट–४ नवलपुरका श्रीकृष्ण तिवारी र भिरकोट–७ स्याङ्गजाका मनिष अर्याल रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*