आज यी कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिले ?

३१ जेष्ठ २०७९, मंगलवार १५:१९

काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ९।९९ प्रतिशतले घटेको छ ।

त्यस्तै, बलेफी हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्स, ग्रिन डेझपमेन्ट बैंक, गणपती लघुवित्त, शिखर इन्स्योरेन्स, प्रोगेशिभ फाइनान्स, युनाईटेड इन्स्योरेन्स, दिव्यश्वरी हाईड्रोपाव र मल्टिप्रपोजका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*