ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त

१ असार २०७९, बुधबार ११:२१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सुशिल पौडले नियुक्त भएका छन् ।

कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले बैंकको बरिष्ठ अधिकृत पौडेललाई असार १ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*