शेयर बजार राताम्मे हुँदा आज यी कम्पनीको शेयरमूल्य घट्यो

१ असार २०७९, बुधबार १५:१९

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ८।५६ अंकले घटेको छ ।

त्यस्तै, एलआईसी (नेपाल), माउन्टोन हाईड्रो, शिखर इन्स्योरेन्स, सिंगटी हाईड्रोपावर, सिन्धु विकास बैंक, तेह्रथुम पावर, अजोड इन्स्योरेन्स, जोशी हाईड्रोपावर, इमजीङ पावरको शेयर सबैभन्दा धेरै घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*