शेयर बजार राताम्मे हुँदा आज यी कम्पनीको शेयरमूल्य घट्यो

१ असार २०७९, बुधबार १५:१९

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ८।५६ अंकले घटेको छ ।

त्यस्तै, एलआईसी (नेपाल), माउन्टोन हाईड्रो, शिखर इन्स्योरेन्स, सिंगटी हाईड्रोपावर, सिन्धु विकास बैंक, तेह्रथुम पावर, अजोड इन्स्योरेन्स, जोशी हाईड्रोपावर, इमजीङ पावरको शेयर सबैभन्दा धेरै घटेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*