नेप्सेद्धारा योग्य संस्थागत लगानीकर्तालाई दर्ता गर्न आह्वान

२ असार २०७९, बिहीबार ११:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेमा दर्ता गर्न आह्वान गरेको छ ।

नेप्सेले एक सूचना प्रकाशित गर्दै बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरुलार्य सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नुपर्ने भएको कारण सो का लागि आह्वान गरेको हो ।

योग्य संस्थागत लगानीकर्ताहरुले १० दिनभित्रमा आवश्यक काजगातसहित दर्ताका लागि निवेदन पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*