लुम्बिनी जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीको शेयरमूल्य घट्यो

२ असार २०७९, बिहीबार १५:२७

काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज लुम्बिनी जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर घटेको छ। कम्पनीको शेयर ३।८० प्रतिशतले घटेको छ।

त्यस्तै, राष्ट्र उत्थान, माउन्टेन इनर्जी, कुमारी इक्विटी फन्ड, हिमालयन पावर पार्टनर र कृषि विकास बैंकको शेयर सबैभन्दा धेरै घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*