गर्भनर महाप्रसादअधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति

२ असार २०७९, बिहीबार १७:२९

काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेसनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन गभर्नर अधिकारीलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*