बीमा र लघुवित्तको शेयर मूल्यमा सुधार, आज कुन कम्पनीले कति कमाए ?

३ असार २०७९, शुक्रबार १३:१८

काठमाडौं ।नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिवाईसी लघुवित्त, लुम्बिनी जनरल, सानिमा लाइफ, प्रिमियर इन्स्योरेन्स कम्पनी, आईजीआई, सामुदयिक लघुवित्त, स्वाभिमान लघुवित्त र सनराईन फस्र्ट म्युचुअल फन्डको शेयर मूल्यमा सुधार देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*