हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको रिभर फल्सको शेयर मूल्य घट्यो, अन्य कुनको कतिले घट्यो ?

३ असार २०७९, शुक्रबार १३:२९

काठमाडौं । नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। हिजोदेखि दोस्रो बजारमा शेयर कारोबार आएको रिभर फल्सको शेयर मूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५।९३ प्रतिशतले घटेको छ ।

त्यस्तै, वु्द्धभूमि हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, गणपती लघुवित्त, माउन्टोन हाईड्रो नेपाल, लिवर्टी इनर्जी, माउन्टोन इनर्जी, पाँचथर पावर, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफको शेयर मूल्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*