विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुहोस्

३ असार २०७९, शुक्रबार १५:४३

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारी वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसीको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नजिता हेर्नको लागि संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट आइपीओ नजिता हेर्नुहोस्

कम्पनीको वेबसाइट  https://bindhyabasinihydro.com.np/

बिक्री प्रबन्धकको वेबसाइट  https://www.sanima.capital/

सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login

सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको नयाँ वेबसाइट https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*