शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए

५ असार २०७९, आईतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घट्दा १९३९।११ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

आधिखोला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९।९९ प्रतिशतले बढेको छ ।प्रभु लाइफ, सिवाईसी लघुवित्त, राष्ट उत्थान लघुवित्त, इमजीग नेपाल, एनआईसी, एशिया सेलेक्ट फण्ड, नेपाल एसबिआई सेलेक्ट फण्ड २०८६ का शेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*