नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

७ असार २०७९, मंगलवार १०:३०

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको हकप्रद असार ५ गते बाँडफाँड गरिएको हो ।

वैशाख २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि १० शेयर बराबर ७ शेयर (१ः०.७ं को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिनेहरुका लागि बाँडफाँड गरिएको हो ।

हकप्रद शेयर बाँडफाँड सम्बन्धि नतिजा हेर्नका लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ मार्फत् हेर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*