नेप्सेमा नेशनल हाइड्रोपावरको साढे २५ लाख कित्ता बोनस शेयर सूचीकृत

७ असार २०७९, मंगलवार १३:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १८.५२५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।

कम्पनीले सो प्रतिशत दरका २५ लाख ६६ हजार ५७ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*