आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीको कतिले बढ्यो ?

७ असार २०७९, मंगलवार १५:१८

काठमाडौं । नेप्से ३७।४९ बढ्दा १९९२।३० को विन्दुमा कायम भएको छ। आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, रिभर फल्स, शिव श्री, एनएमबी हाईब्रिड फण्ड, हिमाल दोलखा पावर, इन्फिनटी लघुवित्त र हिमालयन उर्जाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*