आज यी कम्पनीको शेयरमूल्य घट्यो

७ असार २०७९, मंगलवार १५:२३

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज हरीयलाी छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा पनि आज नबिल ब्यालेन्स फण्ड २को इकाईधनीले २।९३ प्रतिशतले घटेको छ।

नबिल ब्यालेन्स फण्ड २, तेह्रथुम पावर, एनआईसी एशिया ब्यालेन्स फण्ड, लक्ष्मी इक्विटी फण्ड, एनएमबी ५०, ग्लोबल आईएमई समुन्नत स्किम, नेष्डो, नबिल बैंक, सिद्धार्थ इक्विटी फण्ड, स्वाभिमान लघुवित्तको शेयर मूल्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*