लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय

८ असार २०७९, बुधबार १०:२०

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । साथै उक्त बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*