दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ यी ४ वटा साइटबाट हर्न सकिने

८ असार २०७९, बुधबार ११:०२

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको उक्त आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्नको लागि संचालन गरेको नयाँ बेबसाइटमार्फत आवेदकले नतिजा हेर्न सक्नेछन् ।

यी चारवटा साइटबाट हर्नुहोस आइपीओ रिजल्ट : 
कम्पनीको वेबसाइट : https://dordikhola.com.np/
बिक्री प्रबन्धको वेबसाइट : https://www.siddharthacapital.com/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले संचालन गरेको नयाँ वेबसाइट : https://iporesult.cdsc.com.np/

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*