इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

८ असार २०७९, बुधबार ११:४३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत।अधिकृत र सहायक।वरिष्ठ सहायकमा केही संख्यामा कर्मचारीमा माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृतका लागि स्नातक तह उत्तीर्ण र सहायक पदका लागि प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://infinitylbsl.com.np/ मार्फत् आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*