दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

८ असार २०७९, बुधबार १५:१२

काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सानिमा लार्ज क्याप, शिव श्री हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड, तेह्रथुम पावर, सिद्धार्थ स्किम फण्ड, नबिल डिभेञ्चर २०८५ र सबैको लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*