हाईड्रोपावरको शेयर ओरालोतर्फ

८ असार २०७९, बुधबार १५:२३

काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। युनाईटेड ईर्दी मर्दीका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६। ४८अंकले घटेको छ।

त्यस्तै, हिमालयन दोलखा हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, हिमालयन उर्जा, सिन्धु विकास बैंक, सूर्या लाइफ, किसान लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, मितेरी विकास बैंक र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*