मुख्य कार्यालय प्रयोजनका लागि रिलायन्स फाइनान्सद्धारा २० करोड २५ लाख रुपैयाँको घरजग्गा खरिद

९ असार २०७९, बिहीबार १०:४१

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले मुख्य कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गरेको छ ।

कम्पनीले आफ्नो मुख्य कार्यालय निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नं. १ को कित्ता नं. ४५३० मा बनेको घरजग्गा २० करोड २५ लाख रुपैयाँमा खरिद गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*