डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

९ असार २०७९, बिहीबार १२:५२

काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३ गते १ डलरको भाउ १२५ रुपैयाँ २२ पैसा र खरिददर १२४ रुपैयाँ ६२ पैसा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगको थियो ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी परिरहेको छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*