आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

९ असार २०७९, बिहीबार १५:२६

काठमाडौं । नेप्से ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ।
आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । आँधिखोलाको शेयर १० प्रतिशत र सिवाईसी लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ।

त्यस्तै, एनआईसी एशिया ब्यालेन्स फण्ड, विन नेपाल लघुवित्त, गुर्खाज फाइनान्स, सनराईज ब्लु चिप, घलेम्दी हाईड्रोपावर, युनाईटेड इर्दी मर्दी, सिन्धु विकास बैंक र नाग्दी गुप्रका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*