एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग एप ७ घण्टा नचल्ने, यस्तो छ कारण

१७ असार २०७९, शुक्रबार १४:५७

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको मोबाइल बैकिङ्ग एप ७ घण्टा नचल्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आज (असार १७ गते) राती ११ बजेदेखि भोलि (असार १८ गते) बिहान ६ बजेसम्म मोबाइल बैकिङ्ग एप नचल्ने जनाएको हो ।

उक्त मोबाइल बैकिङ्गको सिष्टम माइग्रेसन गर्नुपर्ने भएकोले सो समयसम्म सेवा अवरुद्ध हुने बैंकले जानकारी गराएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*