समाज लघुवित्तको विशेष साधारण सभाको लागि बुक क्लोज मिति तय

२१ असार २०७९, मंगलवार १८:२४

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको जनाएको छ ।

उक्त कम्पनीको साउन ६ गते हुने विशेष साधारणसभा प्रयोजनको लागि साउन ४ गते देखि ६ गते सम्म बुक क्लोज गर्ने नेप्से मार्फत जानकारी दिएको हो ।कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बुक क्लोजको आधारमा साउन ३ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*