एलआईसी(नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२२ असार २०७९, बुधबार १५:१४

काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। लाइफ इनस्योरेन्स कर्पोरेशन (नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। एलआईसीको शेयर १० प्रतिशत र सिवाइर्एसी लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, तेह्रथुम पावर, सिभिल बैंक, रिलान्स फाइनान्स, इमजीङ (नेपाल), कालिका पावर, श्री इन्भेष्टमेन्ट, अपर तामाकोशी र छ्याङ्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*