डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाए

२२ असार २०७९, बुधबार १५:२८

काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सुधार आँउदा पनि आज डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताहरुले गुमाएका छन् ।

एनसीसी २०८६ को डिभेञ्चर, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, किसान लघुवित्त, सिटिजन म्युचुअल फण्ड १, ङादी गुप्र, लुम्बिनी जनरल इन्स्योरेन्स, सामुदायिक लघुवित्त, शिखर इन्स्योरेन्स र वुद्धभूमि हाईड्रोपावरको शेयर घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*