मन्दाकिनी हाइड्रोपावरको आइपीओ यी चारवटा साइटबाट हेर्नुस
१७ श्रावण २०७९, मंगलवार १६:२२

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत् रिजल्ट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस
कम्पनीको वेबसाइट : http://www.mandakinihydro.com.np/
बिक्री प्रबन्धको वेबसाइट : https://bokcapital.com.np/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/