श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आइपीओ बाँडफाँट सम्पन्न

१८ श्रावण २०७९, बुधबार १०:३३

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । सर्बसाधारणलाई निष्काशन आईपिओ बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान र बाँडफाँट गरेको हो ।

आईपिओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७० लाख ७२ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार ४ सय ४० जनाको आवेदन रद्द भएको छ । क्यापिटलले योग्य रहेका १५ लाख ३९ हजार ५ सय ५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरेको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*