मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२२ श्रावण २०७९, आईतवार १५:०६

काठमाडौं । नेप्से १० अंकले बढ्दा २१३२। ८२ को विन्दुमा कायम भएको छ। आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, तेह्रथुम पावर, उपकार लघुवित्त, गृहेश्वरी लघुवित्त, एनआईसी एशिया सेलेक्ट फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*